Posted by: gaalab July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ल नभन्दै साँच्चीकै बित्यास पर्याजस्तो छ। के भो पुन्टेदाइ? हैन सँधैं यतै वरिपरि छ्यास्छ्यासती हुने मान्छे यो बेलाँ चैं काँ गएचन्?
Read Full Discussion Thread for this article