Posted by: gaalab July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
लौ न गाउँले हो! पुन्टे दाइले गुहार मागेका हैनन भन्या? भाउजूले हो कि धोबिनीले हो तालुमा आलु प्रहार गरेजस्तो छ। ऐया आथ्थु गर्दैछन् त! जाम् जाम्। के भा'रच बुझ्न जाम्।
Read Full Discussion Thread for this article