Posted by: CaMoFLaGeD July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
सार्‍है राम्रो कविता ल ग्वाँच जी को। पाल्दै गर्नुहोला है चौतारीमा। कुनै दिन तपाईँको यो कविता सापट माँगे "नाई" नभन्नु होला, है? सम्पुर्ण मित्रहरु लाई नमस्ते।
Read Full Discussion Thread for this article