Posted by: nepesahila July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
केटी: दिन र रात यहां त्यतिकै गैरा'ख्या छ आफ्लै यहां कस्तो कस्तो भैरा'ख्या छ, बुझेर पनि बुझ पचा'को हेर्न मारोगी, सपना' मत्र आ'र चुप्पा खाइराख्या छ। केटा: आंखाको भाखा बुझिसके मैले कटाक्ष नगरे त भै गयो, मेरो निन्द्रा' काल किन बन्न खोज्छ्यौ, चुप ला'र घर गए त भै गयो।
Read Full Discussion Thread for this article