Posted by: Ma Chameli July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
गाउलेबासी हरु सबै लाई मेरो नमस्कारम्, हैन मिस् के हो आफ्नो रोल आँफै रोज्न पाउने ? तै पनि तपाईं ले दियको रोल नै सुइकार गर्छु । रोल २५ हाजिर छु । धरै राम्रा राम्रा कथा र कविता हरु पढियो आज । "आफ्नो कथा" आफ्नै जस्तो लाग्यो, दिप्जी को कविता रमाइलो लाग्यो, ल त आज हाफ छुट्टी म नै भागनु पर्‍यो, जय भोले । । उहि म चमेली
Read Full Discussion Thread for this article