Posted by: Birkhe_Maila July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हन दिपे, चाइन्जो तेस्तो तखत परेओ भए चार-पाँच भाग लाम्ने नि, अनि दुई तिन ले गति छाडे नि केइ लछार्दैन। अब जग्गेओ कुरो अर्ने भ' चाइँ, आफूलाई त आफैँ जग्गेमा बस्न भन्दा जग्गेमा बस्ने मुन्छे सँअ साइडमा बसेर अर्को छेऊको साइड मा साइड लगाउने साइत मिले काइता हुन्तो अस्तो लाउछ। :) ------ तितौरी नानू तिमि अमेरिखर्क तिर छौ कि केनडाँडा तिर छौ हँ? --------- सलाम जर्नेल(General) साप!, चाइन्जो नेपाली फनट चेख त अर्नु भो तर शब्द जति अउँरेजी कै लेख्नु भएछ हे हे हे । स्वचालित्, अस्पताल, हुलाक भन्न खोज्नु भाको होला।
Read Full Discussion Thread for this article