Posted by: Gautam B. July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
यो कुनचाहिँ साईँध्वा इस्कूल'ट भागेर खोलाँ माछा मार्न गा'को? कुम्ले हो कि के हो? मैले इस्कूल जानु पर्दैन तँलाई भनेर सोधेको, "आज यहीँ'ट हात ठड्याम्छु, मिसले हाजिर गर्दिहाल्नुहुन्च नि!" भन्थ्यो।
Read Full Discussion Thread for this article