Posted by: Tyra July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
प्रिती- धन्यबाद् तिमि लाइ मेरो कथा मन् पराइ देकोमा । कथा तिम्रै हो नाम् मात्र फरक् , प्रीति ठुल्नानि या तितौरि के फरक् भो र हैन? जिम्माल् बा -हजुर् ले लौ तितौरि हामि "सबै ले भोगे को" भन्दिनु भएर म धन्य भए, कोशेलि सङै अरु कत्ति खुसि पाउने जिम्माल् बा हजुराट् । चित्रे - धन्यबाद् धेरै धेरै । मिस् - हजुर् त के आँ गर्दा अलन्कार् बुझ्ने हजुर् सङ कस्ले सक्छ र । धन्यबाद् धेरै धेरै । -तितौरि रोल्न् २२ :D
Read Full Discussion Thread for this article