Posted by: miss_ me July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हरिशरणम् !!!!!!!!!!!!!! ल यहाँहरु सबैलाई दर्शन गरे है मैले. तिरु तिमी कस्ति छौ नानी? तिम्रो स्वभाव को अन्दाज् गरे मैले तिम्रो गन्थन् बाट:) दीपजी चाहिँ नबोलेर कविता मात्र लेख्ने हो कि कसो??अन्तिमको हरफ त मज्जाको पो रहेछ त।:D :D
Read Full Discussion Thread for this article