Posted by: world_map July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
गाम्ले सबैलाई नमस्कार छ है मेरो! साहिंलाको कथा पढें, साह्रै राम्रो लाग्यो। शव्द चयन, संयोजन, प्रयोग सबै उच्चकोटीका छन्, साथै प्रतीकात्मक हुनाले झन् उत्तम भएको छ। तितौरीको कथा मार्मिक र प्रस्तुति आकर्षक छ। अचेल चौतारीबासी गाम्लेहरूबाट राम्रा राम्रा कथा, कविता प्रस्फुटित हुन थालेकोमा हर्ष लागेको छ। अरू नि जाओस्, दीपजीको कविता पनि मज्जाको छ ल। यतिका दिनसम्म लुकेर रहेका प्रतिभा बल्ल पो बाहिर आउन थाल्यो त।
Read Full Discussion Thread for this article