Posted by: Deep July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मन त अब मन भैगो मन लागि त गर्ने नै भो मनको संगतमा,ज्यान् लाइ नी अचेल त थाम्नै गारो भो ब्याको बाजा त सुन्नै हुन्न जाउँ जाउँ लाग्छ जग्गेमा किन हो जन्ति अब नजाने बरु लाने भन्ने यो मन र ज्यानको सल्लाह भो सुन्दरी एउटी देखे उनैमा दुइटी देखे दुइमन भै जान्छ, अब भो? सम्हाल्थेँ नी एउटा भाँडिए त, दुइटैले गति छाडेर खत्तम् भो। ****
Read Full Discussion Thread for this article