Posted by: Birkhe_Maila July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
तितौरी, कति बुझ्झकी भा को बा तिमी!:) धेरै सत्य कुरा लेखेउ, हामि सबैलाई सुहाऊने! ..सपनाको देश् । सपना जस्तै सुन्दर् । अह कतै होइन, पट्कै होइन ,मेरो भ्रम् मात्र हो। के हो त यो? थाहा छैन । उफ्! उफ्! उफ्! .. यो तिमीले लेखेको माथिको टुक्रा कुनै न कुनै समयमा शायद सबैको मनमा आएको होला
Read Full Discussion Thread for this article