Posted by: Pretty July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
तिरु तिमीले मेरै कथा लेखेको हो? शुरुदेखि अन्त्यसम्मै मिल्यो के, पहिला म पढ्न जाँदाको। सारै राम्रो लाग्यो, मार्मिक छ।
Read Full Discussion Thread for this article