Posted by: CaMoFLaGeD July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
सार्है राम्रो अनि मार्मिक "कथा" सुनायौ तितौरी तिमीले। हुन त मलाइ थाहा छ यो "कथा" होइन, यो त बास्तविक्ता हो। तर एउटा कुरा चाँही भन्नु पर्छ, यो हामी सबैको साझा ब्यथा हो। दु:ख पर्दा टाउको साँच्चीकै दुख्छ, नराम्रो गरेर दुख्छ। त्यसैले त दु:ख बिर्सेर हाँस्नु पर्ने हुन्छ। सानो सानो खुशीका पलहरुमा पनि पेट मिचि मिचि हाँस्नु पर्छ। हाँस्दा हाँस्दा पेट दुखेपनि के भयो र? "आज पनि काममा आउन पाउदिन किनकि आज मेरो पेट दुखेको छ, तर पनि आज म खुशी छु" भनेर फोन गर्दिनु पर्छ।
Read Full Discussion Thread for this article