Posted by: Pretty July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
दीपको कविता राम्रो छ। ए तिरु नरिसाउन बाबै, राम्रो लाग्यो भन्लेउ र जिम्माल बाले लैजान्त तैँ भन्नुहोला फेरि भनेर के। ल कैले जानि त जिम्माल बा काँ? अनि काफल त अहिले पाक्दैन रे त.. के तिमेरु अझै काफल टिप्न जाने कुरो गरिरा? फेरि के झुटो बोल्न सिकाएको नि ठुल्नानीलाई, झुटो बोल्नु हुन्न है ठुल्नानी। :)
Read Full Discussion Thread for this article