Posted by: uptowngal July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
लु हेर सानानी ले तितौरी लाई चोर नि भन्ने आरोप लाको हो । तितौरी मेरो सबै ठिकै छ । तिम्रो नि । हेर न आज काफल तिप्न बन मा जने भनेको त आमा ले गयो भने मेरो कान को जरो उखेल्छु रे । तैपनि आउने कोशीस् गर्ची ।
Read Full Discussion Thread for this article