Posted by: Tyra July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आहा! कस्तो राम्रो नयाँ चौतारी बनेछ, इस्कुल् पनि सङै रहेछ। मिस् नमस्ते ,किन हजुर् को अनुहार् :( नि? ए सान्ननि ठुल्नानि क्यार्दै छौ तिमेरु? यो सान्नानि ले के भेने होलि मोरी ले म तिम्रो किलिप् लैजान्छु रे :( रिसाएहै म त। अहो दीप् दाइ कस्तो सुन्ताला र अङुर् जस्तो मिठो कबिता सुनाउनु भयो बाबै :) उता अर्को गाम्मा सुनाउने गरेकोकता के हुदै छ कुन्नि? :D रोल्न् २२ हाजिर् मिस् मिस् मैले ३ दिन् देखि हाजिर् गर्ने बिर्सेछु त्यो नि गर्दिनुस् है :P
Read Full Discussion Thread for this article