Posted by: Deep July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
दुश्मनले भने - अधर तिम्रा केस्रा सुन्तलाका मेरा बोक्रा नयन तिम्रा मद अंगुरका मेरा छोक्रा दुश्मन हो – बिना बोक्रा सुन्तलाका हुदैनन् केस्रा मद पोखिन्छन् कसरी अंगुर्का बिना छोक्रा? सुन यता - केस्रा तिनै हुन् लिप्त उनैमा थिए मेरा यि बोक्रा मद त्यै हो चुम्बित त्यसैमा थिए यि मेरा छोक्रा **** स्याड स्याड कबिता लेख्यो भनेर आरोपित भएँ अनि लौ त भनेर ----
Read Full Discussion Thread for this article