Posted by: nepesahila July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नमे अनि माष्टरनी नानी लै आफ्ना अ मुल्य शब्दहरुका लागी धन्यबाद। त्यो झगडालै पनि सकेसम्म रमाइलै ढङ्गबाट देखौने प्रयास गरेको छु। बरु नयां चौतारीमा टास्न पर्ने रे' छ, सबैले पढ्न पाउथे कि? पुरानो त बिसाइसके अब त कोहि जादैन होला त्यहां!
Read Full Discussion Thread for this article