Posted by: nepalean July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नेपे साइलाको कथा सारै कलात्मक छ । लोकतान्तर्कि भनै न । खास त चौतारीको फोटो अर्के हो के रे पल्याक पुलुक गर्ने तर राखेको ठाउ सानो हुदा खुलेन । तेसैले त्यो कालो फोटो मात्रै राखेको । कैले काइ अल्लि राम्रो गर्दा झन हुदैन । प्रिती त्यो हितेको नाम २ टा भएच, अर्को पटकमा हटाउले कसो?
Read Full Discussion Thread for this article