Posted by: uptowngal July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ओहो नयाँ चौतारीनी बनिस् के छ । नेपे दाजी लाई धरै धरै बधाई छ एस्तो राम्रो चौतारीको सिर्जना गर्नु भाकोमा । ल हेरे कस्का कस्का फोटो तासेक हुन कुन्न चिन्नै गाह्रो भो मलाई । सबै जना २ हात जोदेर बसेक रैछ लु म नि २ हात जोडी सबै लाई नमस्कार गर्दै छु । रोल #६ ठुलि हजुरर्‍र्‍र्‍र्‍र्‍र मास्टरनी दिदी
Read Full Discussion Thread for this article