Posted by: Pretty July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
ओहो नयां चौतरी नि आएछ, मेरो मा त आछ फोटु तर पल्याक् पुलुक् हैन खालि एउट कालो फोटु मात्र छ। ए साथी हो त्यो मेरो नाम पछाडि हितेको नाम किन जोड्या हँ? अर्को चौतारो चिन्ने ले त्यो हटाउ है भन्द्या छ मैले। मिस कता जानुभयो? चमेलीलाई भर्ना गरिदिनुस् न। चमेली स्वागत छ है हाम्रो स्कुलाँ। जिम्माल बा, आहा कस्तो खुसि लाग्यो :), ल म आउछु है किलिप् र हेर्बन् लिन, तितौरि र म सङ्गै आउँला। नत्र फेरि मेरो किलिप् तितौरिले मन् पर्यो भनेर लेलि के पहिले नै। :P
Read Full Discussion Thread for this article