Posted by: miss_ me July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हैन यिनि चमेली नानी को हुन र? किन यति धेरै सिफारिस् गरेको होला सबै जनाले। फेरि हो श्री ५ सरकारको स्कुल्हो र?. सिफारिस् चाहिने ....यो त लोउतन्तर् आइसकेपछिको लोउतान्तृक चौतरी स्कूल् हो क्या। ह्या पाले कुचिकार् सुचिकार् झाडुकार् मास्टर् विधार्थि लेखापाल् जस्ले नि नाम् लेखौन पाउने धारा उपधारा पारित गरेको छ। गौतमबाबु किन डराएको होला बेकारमा । खुरुक्क नाम् लेखाइदिन छोडि। घरनि मैले नै वन् नि मैले नै हुदा हुदा चौतरीस्कूल को नाम् ले नि मैले मात्र लेखाउने रे :( :( कुन नम्बर् मन् पर्छ चमेली नानि २५ राख्दा कसो होला? नेपेसाइलाको कथा पढेको रमाइलो लाग्यो ..... तर मेरो इतिकन को दिमाग् लै बुझ्न अलि समय लiग्यो के । झगडा नगरी बितेको दिन पनि ke दिन् हो र??:D :D :P
Read Full Discussion Thread for this article