Posted by: Gautam B. July 26, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मिस चमेलीको नाम ढड्डामा चढाइदिनुहोला है! अघि भर्खरसम्म मिसलाई कुरेर बसेकी थी बरा। मैले हामी बूढापटीकै इस्कूलाँ भए नी' भर्ना गर्दिम् भनेको उमेर अलि नपुग्नी रैच। रोल लम्बर पनि मिसलेनै रोज्दे हुन्च रे।
Read Full Discussion Thread for this article