Posted by: Birkhe_Maila July 26, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
यो धागो कता हरायो जस्तो लाग्यो। एउटा सानो टुक्रे गाऊँ थप्न छिरेको। नवयौवना- सङगालेर राखेको टुक्रा, लज्जाले कतै लुकाऊँछ अनौठो संगीतको हठ्ले, सीतारलाई कतै फुकाऊँछ दुबिधामा पल पल जेलिँदै, अटाइ नअटाई भरिएको गाग्री पँधेरा मै कतै छचल्किँदा, गाग्रीको आत्मा कराऊँछ बिधवा- लुकाएर लुकेको पिडा, कतै बिस्तारै बल्झिन्छ सुकाएर सुकेको आँशु, कतै सुटुक्क रसाउँछ यौवन बृद्ध हुँदै जाँदा सल्काएर राखेको धुप, आफ्नै धुवाँमा हराऊँछ!
Read Full Discussion Thread for this article