Posted by: Birkhe_Maila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारि हेर्दा हेर्दा साइँलाओ कथा देख्दै नदेखिराको! गजब छ साइँला! कुराहरु साह्रै मजाका लागे! यस्तो लेख्ने मान्छेले टाँस्नु पर्छ नि बेला बेलाँ। अन्त्य धेरै राम्रो लाग्यो "भोलिपल्टपनि सफा आकाशमुनि निलो समुन्द्रमा हजारौं डुङ्गाहरु हाँसझैं तैरिने क्रम जारी थियो।"
Read Full Discussion Thread for this article