Posted by: Birkhe_Maila July 26, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेओ! चौतारिओ २०सौँ भाग पुगेछ! फोटुलाई केइ भ'को चाइँ हो जस्तो छ है, मेराँ नि छैन। एकपटक नमे र इस्सोरेलाई धन्यवाद् दिन चाहन्छु, भौते हराउँदा इस्सोरेले धागो फुकाउनु र तेइ धागो लिएस नमेले चौतारिको सुइटर बुन्नुको परिणाम हो आजको यो २०सौँ भाग को चौतारी! लु जिम्माल्निले ढिँडो पाको भनि म ढिँडो खा'र आम्छु ...आकाशको कालो बादल होSSSSS आकाशको कालो बादल, पानी पर्छ झम झम पानी पर्छ झम झम नाचन मेरी मारुनी आँगनिमा छम छम आक्खुइ लरीबरि आक्खुइ...
Read Full Discussion Thread for this article