Posted by: nepalean July 26, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
फोटो राखेको ठाउ सानो परेच । चौतारी खोल्ने बित्तिकै तेइ सानो ठाममा छिर्न खोज्दा बन्द हुदो रइच । पहिला मैला मात्र हेर्दा चल्यो अब धरैले हेर्न खोज्दा ठाम नपुगेको रइच । जे होस अर्को पटक यस्तो हुन दिन्न ।
Read Full Discussion Thread for this article