Posted by: nepesahila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
गोताए, गालब, यो मेरो एउटा पुरानै कथालाइ दार्शनिक ढङगले अलिकति परिमार्जित मात्र गरेको हुं। कहिलेकाहिं लाग्ने उच्च नैराष्यता र बैराग्यको परिणाम हो यो। म लेख्न त लेख्छु तर पुरा गर्नै सक्दिन (कहिले आफैलै राम्रो लाग्दैन, कहिले बिचमै झ्याउ लाग्छ), यस्को चाहिं समाप्ति चित्तबुझ्दो लागेर पोस्ट गरेको। मन पराइदिएकोमा धेरै धन्यबाद।
Read Full Discussion Thread for this article