Posted by: Gautam B. July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
गज्जब छ साहिला! साहिलाले यस्तो राम्रोसंग दार्शनिकता घुसाएर लेख्ला भन्ने थाहै थिएन। पहिल्यै किन नलेखेको नि? यो नेपालको वर्तमानको कथा त हैन साहिला? मैले त त्यस्तै बुझें के रे!
Read Full Discussion Thread for this article