Posted by: Gautam B. July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
चमेली नानीले स्कूलाँ भर्ना गरीपाम् भनेर बसेको एक घण्टा हुन लागो। मिस कता पाल्नु भएछ? ल चमेली नानी, आफू त यो स्कूलको पाले (चौकीदार), भर्ना गर्न मिल्दैन। मिसलाई भनेर नाम लेखाइदिम्ला। रोल लम्बर त आफैँले छान्नी हो के रे। ल भोलिबाटै आए भो पढ्न। भउतेले चला'को हामी बूढापाटीको स्कूल पनि छ के रे, चमेलीको उमेर अलि पुग्दैन जस्तो छ। अहिले भुरापाटीकै स्कूलाँ पढ है, भोलि---पर्सी ठूलो भ'सी बूढापाटीको स्कूलाँ पनि पढ्न दिम्ला।
Read Full Discussion Thread for this article