Posted by: Ma Chameli July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
आदर्णीय चौतारी, मलाई पनि यो चौतारी विधाल्य मा भर्न हुन मान लाग्यो । भर्न हुन को लागि के प्रमाण पत्र अथवा कागज पत्र चाहिन्छ होला कुन्नी? अब म मा कथा, कविता लेख्ने खुबी त छैन तर पनि अरु ले लेखे को पढने खुबी चाँही छ । मैले यो विधालय मा भर्ना पाउचु होला? म चमेली
Read Full Discussion Thread for this article