Posted by: Tyra July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए मिस्टे तिमी काम पाएन भनेर झिङा मारेर बस है मिस्ठी भन्यात मेरो पन्खापो गन्दै रे'च,तिमि के भको हौ जाउ होम्वोक् गर भोलि मिस ले भोलि उठ्बस् गराउनु होला फेरि:D आहा!जिम्माल् बा अस्ति भन्नु पर्दैन कोसेलि ल्याइ दिनुभा कुरो ,लाग्दै त थिओनि आउआउ नि लाग्या हो तर केट्केटि मा खल्ति को मिठाइ चोरेजस्तो नहुने जिम्माल्बा ,तेइ भे'र बाटो हेर्दैबस्या नि हजुर् लेकैले भन्नु होला भनेर, लौ भरि नै आउछु है रातो धागो र फरक् लिन लाइ ल, अनि दशै मा फुलि आहै! काति राम्रो हाम्रो जिम्माल्बा ! त्यो गुद्पाक् ता म नि खाने है ल म फकाउला नि जिम्माल्नि आमै लाइ सन्दुक् खोल्नलाइ भरे आउदा :D :D
Read Full Discussion Thread for this article