Posted by: Birkhe_Maila July 26, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे दाजू धन्यवाद् शब्दको अर्थ र लिङ्क को लागि! मलाई त प्रेम बानियाँको कवितामा 'साला' शब्द गजब संग घुलेको जस्तो पो लाग्यो! हे हे हे शिरीष गुरू वहाँ पो हुनुहुँदो रहेछ! अन्त पनि गजल पढेको छु मैले केहि :)
Read Full Discussion Thread for this article