Posted by: miss_ me July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
धन्यवाद् है सबै जनालाई जस्ले फटिग्रें लाई मन पराउनु भयो। खासमा मलाई लाजै लागेको छ के कता लुकु कत भागु भैरा'छ् तेस्तो फिस्टे फटिग्रें लाई नि राम्रो भन्देर तेहि त भन्या अझै बच्चै छ्नके यिनिहरु सब् ।काफल् के मा राख्न पर्छ था नै छैन ।मलाई सोध्या भे'त् भन्दिन्थे नि काफल् के मा राखिन्छ भनेर तिरुलाइ----- कति तर्किन्छौ तिमी कहिले त येसो बोले नि हुने मुस्कान् मात्र किन कहिले त यसो मर्म् बुझे नि हुने धड्किहेर त यो मुटुमा तिम्रो प्रस्वासको सुगन्ध छ थमिहेर त यि अंजुलीहरुलाई तिम्रोमiयiले भरिएको छ :D :D :D kasyto ho ta khali kura garnathalyo bhagihalne !!! huh
Read Full Discussion Thread for this article