Posted by: Foe_4_mysty July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
बिर्खे जिम्माल, म त अहिले महासागर छोडेर मानवसागरमा छु! क्यार्नी हो र टाईम पास् भन्या एइ चौतारी हो! काम साम छैन चौतारी तिर हावा खाँदै बस्यो! भात् पचायो! तितौरी, ठुल्नानी, प्रिती (गर्‍र्‍र्‍र्‍र्‍र मलाई रोल न्ं चोर भन्ने मोरी!) हरु को लेडिज गफ सुन्यो, दिन काट्यो! साँझ पर्‍यो, भौते काजी, गोतामे, पुन्टे दाई, तिमी इत्यादी जँड्यहाँ हरुको रौसिएको गफ सुन्यो, टाईम पास्! क्यार्नी हो र जिम्माल, जिन्दगी नै टाईम पास् जस्तो लाग्न थाल्यो अब त :( रोल न १५ मिस्टे
Read Full Discussion Thread for this article