Posted by: lootekukur July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लु मिस् नि कुरै नबुझी, त्यस्सै रिसाउनु हुन्छ्! :पी क्याम्री को कुरो त उहि परदेशाअँ हुँदा को पो गरेको त । हाम्रो गाम्को कुरो होईन नि मिस् त्यो पनि जिम्माल बाले कुरो उठाउँनु भा भर लु मु लागे खेत जोत्न तिर, धेरै काम छ बाबै :) रोल लम्बर् ४२०--यस् मिस् :डी लुते :)
Read Full Discussion Thread for this article