Posted by: world_map July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ए लौ, यहाँ त सबै गाम्लेहरू जम्मा भैरा' रैछन्। मैले ठूल्नानीको नाम मैना किन राख्या भनेर नि कुरा गर्दै रैछन्। माऽऽया गरेर राखेको नि ठूल्नानी तिम्रो नाम मैना। मेरो कविता मन पराइदिनुभएकोमा सबैलाइ धन्यवाद। तितौरी म त्यति कसौटी हेर्दिनँ, त्यो कवितामा नामहरू धेरै भए जस्तो छ, तर सबै नेपाली शब्द नै हुन् नि। ;) ल म त अर्को धागोमा झन्डाको हाजिरी जवाफ गर्न गएँ। ईच्छुक गाम्लेहरू आउनुस् है!
Read Full Discussion Thread for this article