Posted by: Tyra July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
:) थुल्नानि कफल् धेरै मिठो थियो , तिमि ले सबै खाइ सक्यौ? अनि भोलि नि जानि हो तिमि जानि भए मलै नि बोलाउ है त ल? ए ठुल्नानि मलाइ थह छ चित्रे ले तिम्रो नाम् किन मैना राखेको हो? तर भन्दिन ऐले सबै को अगाडि भोलि ल उता जादा भन्छु ल , भनम् चित्रे ;-) ?? कुम्ले, किन हासेको ? :P
Read Full Discussion Thread for this article