Posted by: sajhauser July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
साह्रै मिठो कथा सुनाउनु भयो मास्टरनी दिदिले । म त भर्खर कपुरि क पढ्न थलेकि अछेर चिन्न अझै गरो छ। तै पनि सबै बुझे जस्तो लग्छ :D भाउतेलाई त झापड खानुनै थियो। कसले दिउसो दिउसै सपना देख्नु भन्याथियो कथा नसुनिकन :P रोल् नम्बर २४ हाजिर्!
Read Full Discussion Thread for this article