Posted by: uptowngal July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
सानानी मेरो सबै ठीक छ अनि तिम्रो के छ नि । हिजो म र तितौरी काफल तिप्न गाको । दोको भरि काफल लीर आयौ । तिमी लाई धरै मिस् गर्‍यो हामीले । नेपे के हो धरै दिन पछी देखा पर्नु भो नि । यसरी हामी र चौतारी लाई माया नमर्नुस् न पिलिज ।
Read Full Discussion Thread for this article