Posted by: Birkhe_Maila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो! सपै बेसै होला क्यारे? साइँलालाई मेरो पनि सउँजना छ। अनि मिस्टे क्यार्दै छौ आचकल? अइले कुन महासागर, समून्द्रमा छौ हँ? :) *************** कटरको बुटा मुनी चित्रे र मैना एकअर्कालाई हेर्दै गिद गाम्दै रेछन, चुरोटा ठुटो सल्काम्न सलाई माग्न मुन लाएको थ्यो चित्रे सँअ क्यार्न भाँजो हाल्नु गितमा भनेर एउछिन गित सुनेर यता आम्दैछु म। चित्रे- हिँडाइमा हाँसको झैँ चाल छ जे लाए नि सुहाउने जिउडाल छ मोहनि तिम्रो बोलिमा कुर्ता सुरुवाल लाउँदा त यस्ति छौ कस्ति हौलि गुन्यू चोलिमा मैना(ठुल्नानी)- हँसिलो मुख कसिलो ज्यान शब्द पाइन गर्नलाई बयान तिम्रो पनि छैन केएमा खोट ढाका टोपि मयूरको कल्कि झैँ त्यसै माथि दौरा सुरुवाल कोट...
Read Full Discussion Thread for this article