Posted by: Pretty July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी कति मज्जाको कथा हाल्नु भो, "हट् के" भन्छ नि हिन्दिमा त्यस्तै, हजुरले रोजेको subject सारै मन पर्यो। :) मामा, गोतामे जी, बिर्खे काकाहरुले नि हसाउनुभो। कुम्ले किरण, शितल पनि त छन् नि चित्रेको कवितामा :-) को रेछन् तिनेरु? राम्रो छ कविता चित्रेको। ठुल्नानी के छ?
Read Full Discussion Thread for this article