Posted by: CaMoFLaGeD July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
मिस: गन्थन रे?? त्यस्तो राम्रो नि गन्थन्?? अझ कथा लेख्छु भनेर बसे कस्तो निक्लेला?? अब त्यसो भए साँच्चो कथा नै लेख्नुस त। चित्रे: कत्ति कविता फुरेको होला लौ। राम्रो अत्ति राम्रो तर एक दुई वटा कुरो बुझिन। तिमीले भनेका रवि, अनुराग, कल्पना, सपना र भावना को हुन् नि? हिजो मैनाको कुरो गर्थ्यौ :-एस ठुल्नानी: "उस्को" रे??? कस्को??
Read Full Discussion Thread for this article