Posted by: miss_ me July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
"फटिग्रें नै हो" मैले प्रस्ट पार्न खोजे। "अझ जर्बुटे भन्छस् ठुटे हेर् त मेरो कपाल कति लामो र कालो । रिबन् लगाएको कस्तो राम्रो तेरो छ कपाल् "मैले फुर्ति लगाउछु। भाइ मलाइ इर्षा देखाउछ "मैले टोपि लगाउछु तिम्रो छ टोपि" म हैरान् हुन्छु। हो त टोपि लगाएको कति सुहाएको । के छ टोपिमा तेस्तो मेरो लामो कपाल् भन्दा उस्कोटोपि मन पर्छ मलाई । मेरो समर्थनले भौतेले जीत् महसुस् गर्यो सायद "देख्यौ छुच्छि दिदी!!! कस्ले जित्यो त्यो फटिग्रें हैन शिशिर् हो " ख्याल् ख्यालैमा कुम्लेलाई देखाउन् लेखेको गन्थन यसरी सबैलाई मन पर्ला भन्ने सोचेकै थिएन। तर मलाई था छ के मलाईफुर्काउनलाई भन्देको हो राम्रो छ भनेर् जसरी भनेको भए नि यँहाहरुको बहुमूल्यशब्दले म साह्रै आभारी भए।कथाकोबारेमा छोटो मिठो टिप्पनीको लागि गौतम बिर्खे कुम्ले, नमे ठुली चित्रेलाई धेरै धेरै धन्यवाद कुम्ले फटिग्रें एउटा जिवन्त पात्र हो। म गाउमा जादा उस्लाई भेट्न लालायित् हुन्छु तर अपशोस् !! घर देखि टाढा भए देखि एता एक पटक भेटेकीछु अर्कोपटक् तपाइ संग फेरिझोक चल्यो भने लेखुम्ला है त--- त्यो भेट्को बारेमा चित्रे तिमीले ठिक भन्यौ
Read Full Discussion Thread for this article