Posted by: world_map July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरुलाई! मास्टर्नी दिदिको कथा प्रती कात्मक लाग्यो, कति राम्रो भौते ले चै खुब हसायो :D ठुल्नानी तिम्रो अफिसिअल नाम मैना त हो नि । मैले राखिदिएको हो ;) ल हेर यो मैले केही अघी लेखेको कविता, अर्कै धागोमा रैछ तिम्रो याद हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
Read Full Discussion Thread for this article