Posted by: CaMoFLaGeD July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
आज बिहानै बिहानै चारजना का कथाहरु पढ्न पाइयो। मिस: हजुरको कथा खास्सा को छ। फटिङ्रे ले भने जस्तै माछाहरु ले एक दिन जुकालाइ मार्ने छन्। भउते, माल्दाइ, गोतामे जी: तिमीहरु रउसीले बिग्र्यौ। अब कसरी सपार्ने? :पि "म माछा जस्तै पौढिन्छु नि" मेरो दिमागमा यहि कुरा घुमिरह्यो हिजो रातभरी। हुन पनि हो माछाले बोलेको बुझ्ने अनि माछालाई आफ्नो बोली बुझाउने मान्छेहरु भेटिन थालिएको छ, माछा जस्तै पौढिन के गार्‍हो होला। माछा जस्तो त मलाइ नि पौढिन मन लाग्या छ। अब अनुरोध नि गर्नुपर्ला माछा जस्तै पौढिन जान्ने ले हाम्लाई सिकाउलान कि भनेर। मिस फटिङ्रे कहाँ छ?
Read Full Discussion Thread for this article