Posted by: uptowngal July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
लौ मलाई त थाहानै थिएन मेरो ओफिसिएल नाम मैना भनेर । चित्रे तिमीलाई त मेरो बारेमा सबै थाहा रैछ । मिस् तपाईं को कथा नि धरै राम्रो लाग्यो । ले सबै गाम्ले हरु लाई मेरो नमस्कार छ । रोल #६ ठुलि हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
Read Full Discussion Thread for this article