Posted by: Gautam B. July 25, 2006
Login in to Rate this Post:
0
?
हैन भउते अझै सुतिरा'छ कि क्या हो भन्या? बिरामी भो कि क्या हो? डोकाँ बोकेर भा'नी अस्पताल लानु परो।