Posted by: Gautam B. July 25, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
राम राम राम------, के कुरा ग-या होला मिसले पनि! म किन मिससंग रिसाऊँदो हुँ र मिसको ठट्टामा। मिसले जे भने नी रमाइलो लाउच मलाई त! मिसलाई "ज्ञ" लेख्न आएन रे? ज+्+ञ=ज्ञ (ज को खुट्टो काटेर ञ जोडिदिने) "ञ" लेख्न भने shift थिचेर Y थिच्ने। टराई मारिहेर्नुस् त!
Read Full Discussion Thread for this article